बार्सिलोनाको पोस्टमा रोनाल्डोको २ गोल

लन्डन । च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको छ । युभेन्ट्सले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे । वेस्टन म्यानकेनीले एक गोल थपे । सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो । समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुले … Continue reading बार्सिलोनाको पोस्टमा रोनाल्डोको २ गोल